वर्तमान सरकार बिचौलियाले चलाइरहेको सांसद महरको आरोप
काठमाडौँ । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले वर्तमान सरकार बिचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै बिचौलियासँग जोडिएको उनको आरोप छ । एमाले राष्ट्रिय भेलाका क्रममा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →