पहिलो विदेशीका रूपमा पाकिस्तानी अन्तरिक्षयात्रीलाई आफ्नो अन्तरिक्ष केन्द्रमा लैजाने तयारीमा चीन
बेइजिङ । चीनले आफ्नो मानवसहितको अन्तरिक्ष अभियान ‘सेन्झाउ–२४’ प्रक्षेपणको तयारी तीव्र पारेको छ । यस अभियानमार्फत पहिलोपटक एक पाकिस्तानी अन्तरिक्षयात्री चीनको अन्तरिक्ष केन्द्रमा पुग्ने भएका छन् । चीन मानवसहितको अन्तरिक्ष उडान एजेन्सीका अनुसार सेन्झाउ–२४ अन्तरिक्षयान र त्यसलाई
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →