दिवाली : माधुरीको कपाल जल्यो, अमिताभको हातमै पटका पड्कियो
आज भारतमा धुमधामसँग दिवाली मनाइँदै छ । आम मानिसदेखि बलिउड सेलिब्रेटीसम्म सबैले दिवालीमा उत्सव मनाइरहेका छन् । यस विशेष अवसरमा हिन्दी सिनेमाका दिग्गजहरू– अमिताभ बच्चन, शाहरुख खान, माधुरी दीक्षित र प्रियंका चोपडासँग दिवालीमा भएका यादगार घटनाहरू यहाँ उल्लेख गर्दैछौं । अमिताभको हातमै पटका पड्कियो बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो ब्लग पोस्टमा दिवालीको एक ठूलो दुर्घटनाबारे...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →