हामी नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनौं : शंकर पोखरेल
६ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा नरहेकाे स्पष्ट पारेका छन् । शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको बताए । पार्टी नेतृत्व परिवर्तन सामाजिक...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →