THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
रातोपाटी

जय नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन

काठमाडौँ। राष्ट्रियताको संरक्षण र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको जय नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको छ। काठमाडौँको...

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन्।...

SF

चार प्रदेशका तराई भूभागमा भीषण हावाहुरी, राति पनि चल्ने सम्भावना

भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ।

११ वर्षमै एसियाड स्वर्ण, युकी कुरिहाराले रचे इतिहास

काठमाडौँ । जापानका ११ वर्षीय युकी कुरिहाराले २०औँ एसियाली खेलकुदमा ईस्पोट्र्सतर्फ स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । आइची–नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत शनिबार भएको...

हिमालयको आह्वान र वैदिक सन्देश

पौरस्त्य दर्शन तथा वैदिक चिन्तनमा पृथिवी केवल उपभोग्य वस्तु होइन । पृथिवीको अतिशय दोहन होइन संरक्षण गर्नु पर्छ भन्ने सन्देश वैदिक वाङ्‌मयमा यत्रतत्र उपदिष्ट...

SF

लोक सेवाको परीक्षा दिने समयमा जब बुवाको मृत्युको खबर आयो!

'बा बित्नुभएछ। बुबासँग अन्तिममा भेट्न लेखेको रहेनछ'

एआई बहसमा छुटेको एउटा प्रश्न : लेखकले मेसिनसँग सहकार्य गर्न पाउँछ कि पाउँदैन ?

लेखक सेबास्तियाँ बायलीलाई दुःख लागेको छ, कृत्रिम बुद्धिमत्तासम्बन्धी बहसमा लेखकका लागि दुई वटा मात्रै भूमिका तय गरिएका छन् : एक निर्दोष अनि अर्को ठग...

कांग्रेसको निर्वाचनमा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नलिन निर्वाचन समितिको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका निर्वाचनमा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । समितिले पार्टीका विभिन्न...

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

१० असोज, रसुवा । भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । सडक यातायात ठप्प...

कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने इतर पक्षको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन आउँदो मंसिर २१, २२ र २३ गते गर्ने भएको छ। शनिबार पार्टी सम्पर्क...

नारायणीले पार गर्‍यो सतर्कता तह

बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो। नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह ८ दशमलव ३० मिटर पुगेको...

उम्मेदवारबाट निर्वाचन निर्देशिकाविपरित मनोनयन शुल्क नलिन निर्देशन

यसअघि जिल्ला निर्वाचन समितिले जारी प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा निर्वाचन निर्देशिकाविपरित उम्मेदवारी मनोनयन दस्तुर तोकेका थिए ।

‘टिकट लिने बेला गगनलाई नेता भन्नेहरूले अहिले गाली गर्ने?’

धनुषा । नेपाली कांग्रेसका नेता एवं मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टी सभापति गगनकुमार थापामाथि गरिएको तल्लो स्तरको टिप्पणीप्रति कडा आपत्ति जनाएका छन्। जनकपुरधाम...

ईश्वर बाबुआमा खोज्न पोर्चुगलबाट आए, न बाबुआमा भेटे न घर

पोर्चुगलबाट डेढ महिनाको बच्चा छोडेर नेपाल आएका ईश्वर बस्नेतले आठ दिनसम्म बाबुआमा खोजे, शव भेटिएन । परिवारले ३५–४० वर्ष लगाएर बनाएको सपनाको घर पनि...

प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, देखिएन विमानस्थलमा तामझाम

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले,...

मनाङ, मुस्ताङ र बैतडीमा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न

केन्द्रीय निर्वाचन समितिले मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको जानकारी दिएको हो ।

महासभामा प्रधानमन्त्रीद्वारा ‘हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम’ को प्रस्ताव : परराष्ट्र मन्त्रालय

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र साह उच्चस्तरीय सभामा सहभागी भई शनिवार स्वदेश फिर्ता भएका छन्।...

करेन्ट लागेर चितुवाको मृ*त्यु

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार आज आज दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो।...

वडा अध्यक्ष कपमा धिरेनलाई अग्रता

दोस्रो काठमाडौं–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र धिरेन राईले ६ अङ्क सहित अग्रता कायम गरेका छन् ।...

डा. शशांक कोइरालाले भने- जोशका साथ महाधिवेशनमा जाँदैछौं

नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो । पुरानो भन्दाखेरि फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोशका साथ हामी जाँदैछौं- डा. शशांक...

‘हिमालय फुटसल गोल्ड कप’को उपाधि मेन्टेन एफसीले जित्यो

काठमाडौँ । तेस्रो संस्करणको ‘हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ । काठमाडौँमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूट आउटमा ३–२...

पार्किङमा राखिएको मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट चोरीका दुई वटा मोटरसाइकल, औजार र नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङको गजुरी गाउँपालिका–७ घर...

‘ग्रे लिस्ट’बाट निस्कन नेपालले कसको सहयोग लिने ?

सरकारले स्पष्ट कार्ययोजना बनाएर कुन निकायले के गर्ने ? कहाँ बाह्य विशेषज्ञता चाहिने ? र उपलब्धिको प्रमाण कसरी राख्ने ? भन्ने तय गर्नुपर्छ। न्यायपूर्ण...

वर्षाका कारण ७० मेगावाटको मध्य-मर्स्याङ्दीमा विद्युत् उत्पादन रोकियो

१० असोज, लमजुङ । निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन रोकिएको छ । लमजुङको...

लालबकैया नदीमा हामफालेका युवकको शव फेला

रौतहट । रौतहटको लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका एक युवकको २७ घण्टापछि शव फेला परेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।