पुनर्निर्माण हुँदै धनकुटाको बसपार्क : ४ तले संरचनासहित आधुनिक सुविधाको परियोजना
मुख्य बुँदाहरू
- २७ भदौ, धनकुटा । धनकुटा बजारको चहलपहलसँगै जोडिएको धनकुटा नगरपालिका वडा नं.
- ७ मा रहेको बसपार्क लामो समयदेखि जिल्लाको यातायात आवागमनको महत्वपूर्ण केन्द्रका रुपमा रहेको छ । बिहानैदेखि विभिन्न जिल्लातर्फ जाने र धनकुटा भित्रिने सवारीसाधनको चाप, यात्रुको आवतजावत, होटल तथा पसलको गतिविधिले बसपार्क क्षेत्र सधैँ व्यस्त देखिन्छ । तर, यही व्यस्त बसपार्कको भौतिक अवस्था भने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →