चाडपर्वको मुखमा बजारलाई सहज बनाउन नेपाल चेम्बरको अपिल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थिति र आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजारलाई सहज, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरूलाई अपिल गरेको छ। चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार एक अपिल जारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →