उद्धार गरेर ल्याइएको चितुवा फुत्किएर आक्रमण गर्दा एक जना घाइते
लमजुङ । लमजुङमा चितुवा नियन्त्रणमा लिने क्रममा वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका छन् । बिहीबार उद्धार गरी ल्याइएको चितुवा फुत्किएर आक्रमण गरेपछि वनरक्षक गुरुङ घाइते भएका हुन् । बेंसीसहरस्थित डिभिजन वन कार्यालयमा ल्याइएको चितुवा बिहीबार
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →