बीपी राजमार्गमा रोशी खोलाले बगाएका अस्थायी डाइभर्सन निर्माण सुरु
१० असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुन:निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार अविरल वर्षाका कारण रोशी खोलाले बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी ७ को...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →