खोसेको उपाधि अदालतबाट फिर्ता, सेनगल फेरि अफ्रिकी च्याम्पियन
सेनगललाई अफ्रिका कप अफ नेसन्स २०२५ को विजेता घोषित गरिएको छ। खेलकुदसम्बन्धी विवादको सर्वोच्च निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले सेनगलको अपिलमा फैसला गर्दै यसअघि उपाधि खोस्ने अफ्रिकी फुटबल महासंघ (काफ) को निर्णय
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →