विपद्मा सबै दल सरकारकै साथमा छन्, उच्चस्तरीय समिति गठनमा ढिलाइ नगरौँ : आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै समसामयिक विषय र विपद् व्यवस्थापनबारे ध्यानाकर्षण गराएका छन्। सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा उनले भदौ १० गतेको विपत्तिपछि उत्पन्न नयाँ परिस्थितिका कारण प्रधानमन्त्रीसँगको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →