THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढी प्रभावित ६० परिवारलाई राहत, एकल महिलालाई प्राथमिकता

२१ असोज, रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा बाढी प्रभावित तथा जोखिममा रहेका एकल महिलासहित ६० परिवारलाई राहत सामग्री वितरण गरिएको छ। आइतबार र सोमबार स्टार्ट फन्ड एन–३० अन्तर्गत सञ्चालित एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत राहत सामग्री वितरण गरिएको हो। प्रभावित परिवारलाई राहत तथा जाडोयामका लागि आवश्यक सामग्रीसँगै खानेपानी र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको छ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →