कुलेखानी–भीमफेदी दुर्घटनाले ब्युँताएका प्रश्न

मुख्य बुँदाहरू
  • नवयुवा नेतृत्वको नयाँ सरकारले काम थालेको ७ महिना बितिसक्दा पनि नेपालको सडक सुरक्षाको अवस्था किन उस्तै नाजुक?
  • विगत तीन महिनामा त्यही भिरमा भएका चार दुर्घटनामा २१ जनाको ज्यान किन गयो?
  • हरेक दिन कम्तीमा ७ जनाको ज्यान लिने नेपालका सडक सुरक्षित बनाउन सरकारले के–के काम गर्दैछ?
सारांश लम्बाइ: ~45 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →