रसुवा बाढीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क सङ्कलन गरिँदै
काठमाडौँ । रसुवा बाढीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र समन्वयको काम भइरहेको रसुवा जनस्वास्थ्य कार्यालयले जनाएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा जनजीवनका साथै स्वास्थ्य संस्था, स्वास्थ्य सेवा, सामग्री, जनशक्ति र औषधिमा पुगेको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →