THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

कांग्रेसले देखेको सरकारले तत्काल गर्नुपर्ने ९ काम

१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानाकर्षण गरेको छ । बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले तत्काल गर्नुपर्ने ९ कामको सूची नै बनाएर सरकारलाई बुझाएका छन् । शनिवार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न आङदेम्बेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेका थिए...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →