चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्राचार
ललितपुर । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा...
इनम सापकोटाले गुहारे मानव अधिकार आयोग
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका इनम सापकोटाले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको र मानव अधिकार उल्लंघन भएको...
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ जना बिचौलिया पक्राउ
११ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवाग्राहीलाई दु:ख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर...
प्रधानमन्त्रीलाई रास्वपा सांसद्को पत्र– काठमाडौंका मेयरलाई उच्च मर्यादा किन ?
हाल प्रचलित राष्ट्रिय मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका प्रमुखलाई दशौं मर्यादाक्रममा राखिएको छ । अन्य महानगरपालिकाका प्रमुखलाई ११ औं मर्यादाक्रममा राखिएको छ ।
यातायात मजदुर र रोजगारदातालाई सरकारको आह्वान : सामाजिक सुरक्षा कोषबाट लाभान्वित बन
यातायात क्षेत्रमा कार्यरत श्रमिकको पेसागत सुरक्षा, भविष्यको सुनिश्चितता तथा भइपरी आउने जोखिम न्यूनीकरणका लागि कोषमा आबद्ध हुन सरकारले आह्वान गरेको हो ।
जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च
जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ।
टोपबहादुर रायमाझी भन्छन्- कारागारमा म जस्तै ७० प्रतिशत कैदी निर्दोष छन्
नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब साढे तीन वर्ष जेलजीवन बिताएर रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूलाई फसाइएको र कारागारमा रहेका ७० प्रतिशत कैदीबन्दी निर्दोष...
मुलुकमा कानुनको शासन नभई मनपरी शासन चलिरहेको छ : सुशील प्याकुरेल
काठमाडौँ । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानुनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा जबरजस्ती उठिबास...
चाडपर्व मनाएर भारत फर्कन थाले नेपाली, सीमामा लामो लाइन (तस्बिर)
कैलाली । दसैँ–तिहारको रमझम सकिएपछि कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कनेहरूको लर्को देखिएको छ । परिवारसँग चाडको उमङ्ग र खुसी साटेर कर्मभूमितर्फ फर्कन लागेकाहरू सीमामा...
इनमको उजुरीका १० प्रसंग- विशिष्ट व्यक्तिविरुद्ध बयान दिन धम्क्याइयो
उनको तर्फबाट श्रीमति कविता पाण्डेले दिएको उजुरीमा आफूमाथि जबर्जस्ती विभिन्न व्यक्तिका नाममा बयान गर्न लगाइएको उल्लेख गरेका छन् । प्रहरीले पक्राउ गरी के आफूमाथि...
सप्तकोशीमा पानीबोट सञ्चालनमा तत्काल रोक लगाउन छानबिन समितिको सिफारिस
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको थियो।...
दशौँ राष्ट्रिय खेलकुद पौडीमा बागमती प्रदेश च्याम्पियन, अन्तिम दिन राष्ट्रिय कीर्तिमानको वर्षा
नेपालगन्ज । दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ । बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत...
रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान
रोहित शर्मा पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन्। फ्रेन्चाइजीले शुक्रबार यसको घोषणा गरेको हो। रोहितले आईपीएल २०२७ मा टोलीको कमान सम्हाल्नेछन्। उनले हार्दिक पाण्ड्याको...
फागुन २१ को जस्तो परिणाम अब दोहोरिँदैन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा आफ्नो पार्टीको परिणाम सुधारिने दाबी गरेका छन्।...
चौथो बागमती प्रदेशस्तरीय उपमेयर कप खुला तेक्वान्दो मंसिर २६ देखि हुने
न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
वैदेशिक रोजगारी ठगी रोक्न किन चाहियो विशेष कार्यदल ?
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकाय हुँदाहुँदै फेरि विशेष कार्यदल किन चाहियो भन्ने विषयमा प्रश्न उठेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंगलबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठकका...
मध्यपुर थिमिमा पहिलोपटक खेलकुद महोत्सव आयोजना हुने
नगरप्रमुख श्रेष्ठका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खोजी, विकास र प्रवर्द्धन गर्नु हो।...
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
मन्त्री रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउनेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छिन्।...
उदयपुरमा र्याफ्टिङ र क्यानोनिङ सञ्चालन हुने
सदरमुकाम गाईघाटमा सम्पन्न भेलाले युवा व्यवसायी दिनेशकुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो।...
हिसानको ३०औँ स्थापना दिवस : स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसका...
भारतको लोकसभामा ५० प्रतिशत सिट बढाउने प्रस्ताव क्याबिनेटबाट स्वीकृत
काठमाडौँ । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लोकसभाको सिट संख्या ५० प्रतिशतले बढाउने प्रस्तावलाई स्वीकृति दिएको छ । हाल लोकसभामा ५४३ सिट रहेकोमा प्रस्ताव कार्यान्वयन भए...
‘१० जनाको परिवार च्यापेर कुन सडकमा जाऊँ?’
काठमाडौँ । शुक्रबार दिउँसो ठीक १ बजेको समय। स्थान– भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हल (होल्डिङ सेन्टर)। भित्तामा झुण्डिएको घडीको सुईले दिउँसो २...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।