जारी तनावबिच ८ लाखभन्दा बढी विस्थापित लेबनान फर्किए
काठमाडाैँ । पश्चिम एसियामा जारी तनावका बीच करिब ८ लाख ६० हजार विस्थापित व्यक्ति आफ्नो मूल क्षेत्रमा फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर)...
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला...
खुलेर उड्न नसकेको ‘गौंथली’
सिनेमाले बालविवाहको पीडा, शिक्षाको महत्त्व, लैंगिक विभेद, घरेलु हिंसा, परम्परागत सोच, अटिजमसम्बन्धी चेतना, महिला सशक्तिकरण जस्ता विषय प्रस्तुत गरेको छ ।
प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
कर्णालीका झण्डै ७५ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको...
बालेनबारे रविको जवाफ– उहाँ कवि पनि हो नि, एक्लो हुनुहुन्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिङ्गो पार्टी सरकारको पक्षमा उभिएको जिकिर गरेका छन् । बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग...
जाजरकोटको बाढीपहिरो प्रभावित शिविरमा सुत्केरी र बालबालिकालाई सास्ती
शिविरमा अहिले १०८ जना बालबालिका, ६ जना सुत्केरी र पाँच जना गर्भवती महिला आश्रय लिएर बसिरहेका छन्।
सेयर कारोबारी दीपेन्द्र अग्रवाल, परिवार तथा साझेदारको बैंक खाता रोक्का
३ भदौ, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाल सहित परिवार सदस्य तथा कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का...
'नयाँ सरकारको प्रमुख काम बजेट प्रभावकारी कार्यान्वयन नै हो'
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता यामलाल कँडेलले वर्तमान सरकारको प्रमुख चुनौती नै बजेटको प्रभावकारी कार्यान्वयन रहेको बताएका छन् । मुख्यमन्त्री...
नेपाल भलिबल लिगको मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक
३ भदौ, काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभीएल) को मुख्य प्रायोजक बनेको छ । बुधबार एक कार्यक्रमकाबीच नेपाल भलिबल लिगको आयोजक...
चोलेन्द्रको महाअभियोगसँग जोडिएको मुद्दा 'हेर्दाहेर्दै'मा
काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगसँग जोडिएको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । मुद्दा आउँदो भदौ १० गतेका लागि पेसी तोकिएको...
कर्णालीलाई पूर्ण विद्युत् सेवा पुर्याउन सरकार प्रतिबद्ध : मन्त्री श्रेष्ठ
३ भदौ, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्...
RSP का महासचिवले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गर्छन्
काठमाडौँ, असोज १९ - राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) का महासचिव बिपिनकुमार आचार्यले नेपालीहरूलाई बास बस्न अनुमति दिन आवश्यक कानुन ल्याउन सरकारलाई आग्रह गरेका छन्...
बालेन र मेरो सम्बन्ध अटुट छ: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्। बुधवार सिंहदरबारमा संसदीय दलको...
जब जैसवालसँग जिस्किएको दुई बलपछि डिक्वेला आउट भए…
३ भदौ, काठमाडौं । भारत र श्रीलंकाबीचsJ पहिलो टेस्टमा यशस्वी ज}सवाल र निरोशन डिकवेलाबीचको रमाइलो संवाद विकेटमा पुगेर टुंगिएको छ । जैसवालले हुक सट...
चोलेन्द्रको महाअभियोग निष्क्रिय पार्ने महासचिवको पत्रविरूद्ध रिटको सुनुवाइ हेर्दाहेर्दैमा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतमणि गौतमको पत्रविरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजन सवारी किन्दा शतप्रतिशत कर छुट
सरकारले १५ लाख मूल्यसम्मका पेट्रोल-डिजेल वा कारोबार मूल्य २० लाख रुपैयाँसम्म भएका विद्युतीय सवारीसाधन आयातमा लाग्ने कर र महसुल पूर्णरूपमा छुट हुने भएको छ...
एमाले नेता बादलको बालेन्द्रतन्त्र शब्दप्रति रास्वपा सांसद बास्कोटाको नियमापत्ति
काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले संसदमा सम्बोधनका क्रममा प्रयोग गरेको बालेन्द्रतन्त्र लगायतका शब्दहरू प्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद...
अर्जुन र मेलिनाको स्वरमा ‘ककाकिकी’को गीत सार्वजनिक
काठमाडौँ। आगामी १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर छ।...
एमाले सांसदले ‘चिठ्ठामा रमाएको सरकार’ भनेपछि आशिकाको नियमापत्ति
३ भदौ, काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले...
‘सामाजिक सुरक्षाविना सार्वजनिक यातायात सुधार सम्भव छैन’
प्रस्तावित ऐनमा रहेका अत्यधिक जरिबाना तथा कठोर दण्डका प्रावधान पुनरावलोकन गर्न, मुद्दा दर्ता भएकै आधारमा चालक अनुमतिपत्र निलम्बन नगर्न तथा कसुरको प्रकृति र गम्भीरताअनुसार...
कोकेन सेवनमा पोजेटिभ देखिएपछि निक किर्गियोस निलम्बित
काठमाडौँ । अस्ट्रेलियाका चर्चित टेनिस खेलाडी निक किर्गियोस कोकेन सेवनमा पोजेटिभ देखिएपछि अस्थायी रूपमा निलम्बित भएका छन् । अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) ले...
मन्त्रीहरू फेरबदल गर्ने पक्षमा छैनौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सरकारका कुनै पनि मन्त्री फेरबदल नहुने बताएका छन् । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय...
एमाले सांसदले 'चिठ्ठामा रमाउने सरकार आँखा खोल' भन्दा सांसद तामाङले जनाइन् आपत्ति
नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन्।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ ।