डिजेल अभावका बीच ट्रम्पद्वारा निर्यात रोक्ने संकेत
१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई उनीहरूसँग रहेको डिजेल भण्डारको केही हिस्सा बजारमा पठाउन आग्रह गर्न सक्ने बताएका छन्। अमेरिकामा डिजेलको अभाव भइरहेका बेला ट्रम्पले यसको निर्यातमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेका छन्। बीबीसीका अनुसार, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपलाई यस्तो भण्डार तयार राख्न र आवश्यकता पर्दा खुला गर्न आग्रह गरेलगत्तै...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →