पोखराको नगर यातायातले थाल्यो विद्युतीय बस सेवा, १६ थान मिनिबस हस्तान्तरण
पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन शाशील मोटर्स प्रालिले पोखरा यातायात प्रालिका सदस्यहरूलाई १६ थान हाइगर विद्युतीय नगर मिनिबस हस्तान्तरण गरेको छ ।
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →