पार्टी र सरकारबिच कुनै विवाद छैन, आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास हो : रवि लामिछाने
धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई दिइएका सुझाव वा आलोचनालाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →