करिडोरका जलविद्युत आयोजनाका लागि विशेष प्याकेज ल्याउन कुलमानको माग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले निजी क्षेत्रका जलविद्युत आयोजनामा भएको क्षतिलाई सम्बोधन गर्न नीतिगत, भन्सार छुट तथा विभिन्न सहुलियतसहितको प्याकेज ल्याउनुपर्ने बताएका हुन्।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →