नेपाललाई कतार सरकारको सहयोग
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ । यही भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो क्षति भएको छ । विपदबाट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →