थानकोटको ऐतिहासिक महालक्ष्मी सिन्दुरे जात्रा (तस्बिरहरू)
थानकोटको महालक्ष्मी मन्दिरलाई केन्द्र बनाएर मनाइने यस जात्रालाई सिन्दूर जात्राका नामले समेत चिनिन्छ। जात्रामा महालक्ष्मी र गणेशका खटलाई बाजा गाजासहित नगर परिक्रमा गराउने परम्परा छ।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →