विद्यालयमा प्रार्थना गर्ने ठाउँसम्म थिएन, युवा क्लबले भैलोबाट उठेको पैसाले किनिदियो जग्गा
‘जग्गा खरिदका लागि हामीले पाँच लाख १० हजार रुपैयाँ बैना बुझाइसकेका छौं,’ मल्लले भने, ‘मंसिर २५ गतेभित्र बाँकी रकम बुझाएर जग्गा विद्यालयको नाममा दिने सहमति भएको छ।’
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →