सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा मृत्यु भएका भारतीय नागरिकसहित घाइते तीन जनाको पहिचान खुलेको छ । हेलिकप्टर दुर्घटनामा...
फेरि नयाँ सरकारको बहस
नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन टुटेपछि गत भदौ १२ मा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ गठबन्धन कायम भएको थियो।...
एनपीएलमा इमरान शेखको पहिलो अर्धशतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका इमरान शेखले पहिलो अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जनकपुर बोल्ट्ससँगको खेलमा...
२६ जिल्लामा देउवा समूहको अधिवेशन सम्पन्न, को–को भए सभापति ?
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ ।
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, साढे ७३ करोड विगो
मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबँेसी...
सरकार परिवर्तन हुँदैमा बीआरआईका परियोजना प्रभावित हुनु हुँदैन : प्रदीप ज्ञवाली
ज्ञवालीले सरकार परिवर्तन हुँदैमा राष्ट्रिय हितसँग जोडिएका चीनसँगका सम्झौता तथा पूर्वाधार परियोजना प्रभावित हुन नहुने बताएका छन्।...
बोलपत्र प्रणाली ह्याक प्रकरण : यी हुन् पक्राउ पर्ने तीन जना
काठमाडौं । बोलपत्र प्रणाली ह्याक गरेर ठेक्काको विवरण हेरफेर गरेको प्रकरणमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ...
एनपीएलः जनकपुरविरुद्ध जनकपुरको गतिलो ब्याटिङ, लोकेश र इमरानको उत्कृष्ट साझेदारी
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले लोकेश बम र इमरान शेखको उत्कृष्ट साझेदारीमा गतिलो ब्याटिङ गरेको हो।...
सुनुवाइ समितिबाट बाहिरिए प्रस्तावितमध्ये ३ राजदूत
सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरे पनि प्रक्रिया सुरुदेखि नै विवादित भएको र सरकारले आफैँ तोकेको मापदण्ड कतिको पालना गर्यो...
सुपरमार्केटको फ्रिज नै ह्याक हुन सक्छ भने अन्य प्रविधि कति सुरक्षित ?
युरोपका विभिन्न सुपरमार्केटमा इन्टरनेटसँग जोडिएका फ्रिज तथा फ्रिजरलाई लक्षित गरी भएको शङ्कास्पद साइबर आक्रमणले दैनिक जीवनमा प्रयोग भइरहेका स्मार्ट उपकरणहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको...
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता
१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ ।...
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारियो
एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मंगलबार भारी वर्षा भएको छ।
विराटनगरको पहिलो विकेट पतन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ...
औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?
नेपालमा स्वास्थ्य सेवा सुधारको चर्चा हुँदा अस्पताल, स्वास्थ्यकर्मी, स्वास्थ्य बीमा र पूर्वाधारलाई प्राथमिकता दिइन्छ । तर उपचारको प्रभावकारिता र जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार औषधिको...
वरिष्ठ संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना
काठमाडौँ । वरिष्ठ संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको कुपण्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा भर्ना गरिएको...
परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली
छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्वास बढे शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न खोज्ने भन्दै उनले त्यसबाट नेपालले थेग्न नसक्ने दबाब सिर्जना हुन सक्ने चेतावनी दिएका...
आङ्देम्बेले सभामुखलाई भेट्दै, विपक्षी दलका निर्णयबारे जानकारी गराउने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्दै छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा...
प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित
पलाँता पालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ।...
माधव नेपालसँगै कांग्रेस नेता मीनेन्द्र रिजालविरुद्ध पनि मुद्दा पुग्यो विशेष अदालतमा
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)...
माधवकुमार नेपालविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर हुँदै
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।
तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम
अभिनेत्री सरिता लामिछानेले नजिकिदो तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम आयोजना गरेकी छिन् । एभरेस्ट कला केन्द्र, युएसएले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।