भोटेकोशी विपद् सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढी र जनधनको क्षति र पीडा रसुवा, धादिङ र नुवाकोटको मात्र नभई सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →