बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै एकजुट बन्नुपर्छ : जनार्दन शर्मा
काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले भोटेकोशीमा आएको भीषण बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले विपत्तिले कैयौँ परिवार क्षणभरमै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →