सकियो खम्ये जात्रा
भक्तपुर । दसैँ पर्वमा महिषासुरको प्रतीक मानिने ठूलो राँगोलाई दौडाएर मनाइने ‘खम्ये’ जात्रा मंगलबार साँझ सम्पन्न भएको छ। श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर...
मानिसमा दुई खुट्टाले हिँड्ने क्षमता विकास हुँदा शरीरले के गुमायो? नयाँ अनुसन्धानमा रोचक संकेत
उमेर बढ्दै जाँदा घुँडा दुख्ने, जोर्नी खिइने र मेरूदण्डका डिस्कमा समस्या देखिने अवस्था मानिसमा व्यापक छ। हाम्रो नजिकका जैविक नातेदार चिम्पान्जी, गोरिल्ला र अरू...
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
लमजुङ। नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको परम्परा पनि नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार विजयादशमीका...
दसैंको खुसी बोकेर घर फिर्ती (तस्वीरहरू)
परदेशको कमाइ बोकेर घर फर्किने धेरै नेपालीका लागि नयाँ लुगा, मीठोमसिनो र टीका–जमरामा मात्र सीमित छैन । परिवारसँगै बसेर केही दिन भए पनि दु:ख...
मिस्त्रीखोलाले बगाउँदा बालिकाको मृत्यु
पोखरा । म्याग्दीमा खोलाले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका बेपत्ता भएकी छिन्। अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार मिस्त्रीखोलाले...
नाबालिगसँग दुर्व्यवहार गरेको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिना जेल
विद्यार्थीको व्यवहार र चाउबाट पाएका उपहारबारे परिवारका सदस्यहरू चिन्तित भएपछि घटनाबारे प्रहरीमा उजुरी परेको थियो। यस घटनामा संलग्न तोहलाई पनि यसअघि १२ महिनाको जेल...
स्वास्थ्यमा सुधार आए पनि पूर्वप्रधानमन्त्री खनाल अस्पतालमै
श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका खनालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनको सचिवालयले जनाएको छ।...
भारतको ऊर्जा स्रोत विविधीकरणमा प्रगति भएको छ : अमेरिकी विदेशमन्त्री
काठमाडाैँ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतले आफ्नो ऊर्जा आपूर्तिका स्रोत विविधीकरण गर्ने दिशामा ‘उल्लेखनीय प्रगति’ गरेको बताएका छन्। रुसबाट ठूलो परिमाणमा तेल आयात गर्दै...
कास्कीमा पालिका अस्पताल: कतै बनेका घर प्रयोगविहीन, कतै भवन बनाउनै सकस
पोखरा । नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पुर्याउने भन्दै सङ्घीय सरकारले तामझामका साथ देशभरका स्थानीय तहमा अस्पताल निर्माण गर्ने महत्त्वाकाङ्क्षी नीति अघि सार्यो ।...
तीन दिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । यही कात्तिक १३ गते वसन्तपुरमा सम्पदा...
काठमाडौंमा प्रहरीको निःशुल्क बस, यी ३ रुटमा उपलब्ध हुनेछ सेवा
निःशुल्क बस सेवाबाट दसैंका बेला सार्वजनिक यातायातको अभावमा यात्रा गर्न कठिनाइ भोग्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।
ब्याक्टेरियाले भाइरसकै हतियारबाट गर्छन् प्रतिरक्षा
काठमाडाैँ। ब्याक्टेरियाले आफूलाई सङ्क्रमण गर्ने भाइरसकै हतियारलाई सङ्केतका रूपमा प्रयोग गरी प्रतिरक्षा प्रणाली सक्रिय पार्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। भाइरसले उत्पादन गर्ने विशेष...
चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव
चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् । यसरी...
काठमाडौंको फर्पिङमा समातिएका प्रशान्तले के ल्याउँदै थिए ?
प्रहरीका अनुसार पक्राउ परेका चालक र बरामद पटाकाबारे थप अनुसन्धान भइरहेको छ।
बुवाको सिप, छोराको साथ : पुर्ख्यौली पेसामै भविष्य खोज्दै रामप्रबोध र विनय
जनकपुरधाम । कैंची र काइँयो चलाएर रामप्रबोध ठाकुरले केवल मानिसको कपाल र दाह्री काटेका छैनन्, आफ्ना छोराछोरीको भविष्य पनि कोरेका छन् । महोत्तरीको सोनमा...
गत वर्षभन्दा यस वर्ष दसैँमा उपत्यका छाड्नेको संख्या घट्यो
घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्। गत वर्ष सोही अवधिमा ६ लाख ६० हजार ८४६ जनाले उपत्यका छाडेका थिए।...
विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ
प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ।...
अस्ट्रेलियाको न्याबमा २५०० जनासम्म कर्मचारी कटौतीको योजना, नेपाली समुदायमा पनि चासो
३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको प्रमुख बैंक नेसनल अस्ट्रेलिया बैंक (न्याब) ले पुनर्संरचनाअन्तर्गत २ हजार ५०० जनासम्म कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ...
रौनक हराएको दसैँ
काठमाडौँ। यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै बिछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्,...
भारतको अपार्टमेन्टमा भेटिएको ओराङउटान इन्डोनेसिया फर्कियो, अब 'जंगल स्कुल' जाने
उद्धार हुँदा यो ओराङउटान करिब १८ महिनाको मानिएको थियो। उद्धारपछि नागपुरको गोरेवाडा चिडियाखानामा राखिएको थियो।
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन धादिङ प्रहरीको आग्रह
३ कात्तिकऽ धादिङ । त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला परे नचलाउन जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारणलाई आग्रह गरेको छ। भोटेकोशी र बूढीगण्डकी नदी...
सिरानडाँडामा रोटे पिङको रमाइलो, तस्बिरहरू
गोरखा। बडादसैँको अवसरमा गोरखाको अजिरकोट गाउँपालिका–स्थित सिरानडाँडामा थालिएको रोटे पिङमा रमाउँदै स्थानीयवासी। दसैँ मनाउन विभिन्न स्थानबाट गाउँ फर्किने क्रम बढेसँगै गाउँघरमा चहलपहल बढेको छ।...
के फ्रान्समा चुनावअघि म्याक्रोंको मध्यमार्गी राजनीतिको अन्त्य हुन लागेको हो?
प्रदर्शनले फ्रान्सेलीहरूलाई थप ध्रुवीकृत गर्दै युवाहरूलाई एक प्रमुख र आक्रोशित मतदाता समूहमा परिणत गरिदिएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।