महिला बास्केटबल : फुल कोर्टतर्फ एपीएफ र थ्री अन थ्रीमा आर्मी च्याम्पियन
१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र थ्री अन थ्रीतर्फ नेपाल आर्मी च्याम्पियन बनेका छन् । दुवै टोली प्रतियोगिताभर अपराजित रहे । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा आइतबार भएको फुल कोर्टको फाइनलमा एपीएफले आर्मीलाई ५७–२९ अंकले पराजित गर्यो । एपीएफकी मिरा गुरुङले सर्वाधिक १७...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →