राजीनामा दिँदै ट्रम्पका ‘ड्रोन म्यान’
१६ भदौ, काठमाडौं । अमेरिकी सेनाका सेक्रेटरी ड्यान ड्रिस्कलले करिब १८ महिनासम्म उक्त पदमा रहेपछि राजीनामाको घोषणा गरेका छन्। उनले पद छाड्न लागेको अमेरिकी मिडिया साझेदार सीबीएसले पुष्टि गरेको छ। सीबीएसका अनुसार, ड्रिस्कल र रक्षामन्त्री पिट हेगसेथबीच महिनौँदेखि मतभेद र टकराव चलिरहेको थियो। ड्रिस्कल हालसम्मकै सबैभन्दा कम उमेरका आर्मी सेक्रेटरी हुन्। उनलाई प्रायः अमेरिकी राष्ट्रपति...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →