सिद्धार्थ बैंकद्वारा उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
१४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →