संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अधिवेशन सुरु
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन औपचारिक रूपमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →