पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि किरन खत्री र कमलसिंह भाटको जोडीले जितेको छ । आज भएको सम्पन्न फाइनल खेलमा विवेक ऐर र जनक ठगुन्नाको जोडीलाई पराजित गर्दै खत्री र
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →