चापाकोटमा नहरमा डुबेर एक जनाको मृत्यु
पोखरा ।स्याङ्जाको चापाकोटमा नहरमा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ। ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा खसेर सोही नगरपालिका ८ माडीका ८२ वर्षीय यमबहादुर महत क्षेत्रीको मृत्यु भएको हो। नजिकै रहेको छोरीको घर जाँदै गर्दा बिहीबार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →