जग्गा प्रशासन तथा नाप नक्सासम्बन्धी १५ दिने तालिम सम्पन्न
कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जग्गा प्रशासन आफैंमा जटिल विषय भएकाले यस क्षेत्रमा निरन्तर सिकाइ र तालिम आवश्यक रहेको बताए।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न बजेट कटौती गर्दै बागमती सरकार
हेटौँडा। बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विपद्बाट भएको क्षतिको...
तीन दिनसम्म फिनटेक प्रदर्शनी हुँदै, बैंकदेखि कृत्रिम बुद्धिमत्तासम्मका प्रविधि देखाइने
प्रदर्शनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका सेवा र प्रविधिका साथै नयाँ वित्तीय प्रविधिसम्बन्धी उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ।
आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ
‘आँखालाई माया गरौँ’ । यस वर्षको विश्व दृष्टि दिवसको मुख्य सन्देश यही हो । आँखाले हामीलाई संसार देखाउँछ, आफ्ना मानिस चिन्न मद्दत गर्छ र...
परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकि विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ।
कांग्रेस १५औँ महाधिवेशन : मतपेटिका तयार
काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनमा मतदानका लागि मतपेटिका तयारी अवस्थामा राखिएको छ। मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरेर तीन ठाउँ तोकिएको...
हिमालयन रि-इन्स्योरेन्स ठगी र सम्पत्ति शुद्धीकरण प्रकरण : भट्ट, गोल्छा, सिलवालसहित २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा,...
देश भनेको के हो?
एकान्तमा राष्ट्रिय गान सुन्दै जब बस्छु म कविता कोर्न वरिपरि देख्छु म धमिला अनुहारहरू!
अस्ट्रेलियाको उच्च अदालतको फैसलापछि अभियन्ताहरूले सम्झिए भोटेकोशी बाढी
जलवायु तथा वातावरण संरक्षणका अभियन्ताहरूले यस फैसलालाई ऐतिहासिक भन्दै नेपालको रसुवा र तिब्बत क्षेत्रमा हालै आएको अकल्पनीय बाढी स्मरण गरेका छन् ।
बाढीले क्षति पुर्याएको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत् उत्पादन सुरु
आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
सेयर बिक्रीको १५ दिने पूर्वसूचना हटाउन माग लगानीकर्ता संघको माग
ठूला सेयरधनी वा रणनीतिक लगानीकर्ताले ठूलो परिमाणमा सेयर बिक्री गर्दा भने बजारमा पारदर्शिता कायम गर्न पूर्वसूचना आवश्यक हुन सक्ने उनीहरूले बताएका छन्।
नबिल बैंकले बोनस सेयर र नगद लाभांश दिने
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । त्रिभूवन आर्मी अफिसर्स क्लब...
कृषि मन्त्री र ओमानको प्रतिनिधिमण्डलबिच शिष्टाचार भेटवार्ता
मन्त्री चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम खलिफाबीच शिष्टाचार भेटघाट भएको छ।...
कांग्रेस महाधिवेशन : मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान स्थगित
समितिका अनुसार मतदान प्रक्रियामा खटिने जनशक्ति, स्वयंसेवक तथा मतदान केन्द्रमा आवश्यक व्यवस्थापन तयार भइसकेको छ।...
राप्रपा बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यहरू रोक्न अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यहरू रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको...
तस्बिरमा हेर्नुहाेस् दसैँमा गाउँ फर्किनेहरूकाे भिड
काठमाडौँ। वडा दसैँ नजिकिएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै नयाँ...
प्रतिकूल मौसमले रातको सट्टा बिहानको समयमा मतदान सुरु गर्नु उपयुक्त देखियो : निर्वाचन समिति
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज २२ गते निर्धारण गरिएको निर्वाचन प्रक्रिया मतपत्र छपाइमा भएको ढिलाइका कारण प्रभावित भएको छ। मतपत्र छपाई भई...
दसैंपछि धान खरिद गर्दै खाद्य कम्पनी, रैथाने बाली किन्न साढे ३ करोड बजेट
कम्पनीले आगामी कात्तिक दोस्रो सातादेखि देशभरिका प्रमुख धान उत्पादन हुने पकेट क्षेत्रबाट धान खरिद सुरु गर्ने तयारी गरेको छ ।
फिल्म ‘आ बाट आमा २’ को गीत ‘रातो टीका लाउँदा’ सार्वजनिक
काठमाडौँ । फिल्म ‘आ बाट आमा २’ को अर्को गीत रातो टीका लाउँदा क्या दामी देखियो` रिलिज भएको छ । बिहीबार सार्वजनिक भएको गीतमा...
राष्ट्रपति कार्यालय पुग्यो तीन वटा अध्यादेश
२१ असोज, काठमाडौं । तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । बिहीबार साँझ पाँच बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो । बुधबार बसेको...
पल्टिएको घरको प्रश्न!
किनकि घरको सबैभन्दा ठुलो सौन्दर्य घरको अग्लो शिर होइन त्यही घरभित्र निदाएको जीवन बिहान सकुशल ब्युँझनु हो।
कांग्रेस निर्वाचनमा एकैपटक २०० जनासम्मले मतदान गर्न सक्ने
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा एकपटकमा १५० देखि २०० जनासम्मले एकैपटक मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।