THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
SF
सेतोपाटी

मानसरोवर जाने तीर्थयात्री बोकेका ४० बस सम्पर्कविहीन छ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

रसुवा–त्रिशूली करिडोरमा आएको बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

SF

सचिव बैठकको निर्णय- तलब काटेर राहत कोषमा जम्मा गरिने, कर्मचारीको बिदा र काज रद्द

हेलिले घाइते ओसारिरह्यो, स्वास्थ्यकर्मी उपचारमा जुटिरहे

बाढीपहिरोको विनाशपछि उद्धारको चाप बढिरहँदा रसुवा अस्पतालमा स्वास्थ्यकर्मी भने घाइतेको उपचारमा व्यस्त थिए ।

निर्वाचन आयोगविरूद्ध देउवा र खड्काको रिटमा अन्तरकालीन आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौँ। सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ। नहकुल सुवेदी,...

रसुवा बाढीमा सुदूरपश्चिमका १०१ जना सम्पर्कविहीन

धनगढी । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका १०१ जना व्यक्ति सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ । बिहीबार साँझ...

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीपछि महोत्तरी जिल्लाका ११ जना सम्पर्कविहीन भएका छन् ।

५ जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

११ भदौ, काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका विभिन्न ५ जलविद्युत् आयोजनाका २ सय १५ कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको...

गायिका मेलिना राईद्वारा प्रधानमन्त्री कोषमा १ लाख सहयोग

काठमाडौँ। गायिका मेलिना राईले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारमा १ लाख रुपैयाँ सहयोग गरेकी छन्। देशका विभिन्न स्थानमा आएको...

गोरखा कारागारमा फैलियो डेंगु र इन्फ्लुएन्जा ‘ए’ संक्रमण

१२ जना कैदीबन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा भाइरस संक्रमण पुष्टि भइसकेको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान

राष्ट्रपतिले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।...

SF

बाढी पीडितको अस्थायी पुनर्वास केन्द्र निर्माणमा दिवाकर गोल्छा अर्गनाइजेसनले सहयोग गर्ने

चेम्बरले नुवाकोट पठायो ५० किलो सामान बोक्ने ड्रोन, दोब्बर क्षमताको पठाउँदै

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ ।

बाढीका २९ जना घाइते ट्रमामा, आईसीयू र एचडीयूमा एक-एकको उपचार (नामसहित)

११ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण घाइते भएका २९ जनालाई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कल्याणी खड्का : युद्धकालमा माओवादीबाट अपहरणमा परिन्, अहिले उसैको बलमा बनिन् मन्त्री

सुर्खेत। कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्कालाई मन्त्री बनौँला भन्ने लागेकै थिएन । उनी जुन दलबाट सांसद बनेकी थिइन्, उक्त दल साबिककै अवस्थामा रहेको...

रसुवा बाढीले दिएको गम्भीर संकेत

बुधबार तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङसहित चितवनलाई क्षति पुर्‍याउने गरी आएको बाढीबारे सत्य तथ्य त बाहिर आइसकेको छैन । अहिलेसम्मको जानकारी अनुसार रसुवाभन्दा निकै...

रसुवा बाढीमा खोटाङका ७ जना सम्पर्कविहीन

रसुवा बाढीमा परेर खोटाङका विभिन्न ठाउँका ७ व्यक्ति सम्पर्कविहीन भएका छन्।

बाढीका घाइतेलाई रगत अभाव हुन नदिन वाईसीएलको रक्तदान

११ भदौ, काठमाडौं । बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन वाईसीएल नेपालले आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा आज...

रसुवागढीमाथि बन्यो ०.११ वर्गकिमीको ताल, जुनसुकै बेला फुट्न सक्ने

रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव थुनिएर ०.११ वर्गकिलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको स्याटेलाइट तस्बिरले पुष्टि गरेको छ।...

SF

भोटेकोशी बाढीका कारण ४१ पुल र ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त

बाढी प्रभावित इन्जिनियर र प्राविधिकको खोजी, एसोसिएसनद्वारा विवरण पठाउन अपिल

काठमाडौँ । देशभर हालै गएको विनाशकारी बाढी र पहिरोका कारण नदी किनारमा रहेका विभिन्न जलविद्युत आयोजना तथा आसपासका क्षेत्रहरूमा ठुलो क्षति पुगेको छ। विशेष...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘पार्वती’ फिल्मको पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइने

काठमाडौं । शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुन लागेको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीबाट प्रभावितलाई प्रदान गरिने भएको छ । निर्मात्री तथा निर्देशक नीता...

बाढी पीडितलाई कोशी प्रदेश सरकारको तीन करोड सहयोग

११ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार...

तनहुँ, गोरखा र नवलपुरमा १३५ शव भेटिए, १९ वटा पोखरा ल्याइए

११ भदौ, पोखरा । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरमा भेटिएको छ । त्रिशूली...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।