सुखीपुर अस्पतालको हाजिरी प्रकरणमा सतर्कता केन्द्रको ध्यानाकर्षण

मुख्य बुँदाहरू
  • ६ भदौ, सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा.
  • लुस्युनकुमार यादवले साउन महिनाको हाजिरी एकैपटक गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको ध्यानाकर्षण भएको छ। केन्द्रले घटनाबारे छानबिन गरी आवश्यक कारबाही गर्न सुखीपुर नगरपालिकालाई पत्राचार गरेको जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार घटनाबारे साउन महिनामै सुखीपुर नगरपालिकालाई पत्राचार गरी विषयमा विस्तृत रूपमा बुझ्न...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →