THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
रातोपाटी

तनहुँमा तीन वटा सवारी साधन ठोक्किँदा दुई जना घाइते

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

७ कात्तिक, दमौली (तनहुँं) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट...

फ्रान्सभर दशौं हजार नागरिक सडकमा: १३५ प्रदर्शनकारी पक्राउ, कयौं सहरमा कर्फ्यु र अश्रुग्यास

फ्रान्सभर चर्केको देशव्यापी विशाल प्रदर्शनका क्रममा प्रहरीले शनिबार १ सय ३५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।...

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध प्रदर्शन

महाभियानले विवादित नियुक्ति खारेज गर्न, उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेको छ।...

SF

हाम्रा अँध्यारा रातहरू खोइ?

नढाँटी भन्दा, म गाउँ फर्किनुको एउटा लोभ नितान्त निजी थियो। आफू हुर्किँदाको कोठामा सुत्ने रोमाञ्चकता! उत्तरपट्टिको झ्यालबाट सुटुक्क आइपुग्ने निष्पट्ट अँध्यारोसँग अँगालो हाल्दै निदाएका...

SF

नेपाललाई चाहिएको ७ खर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक?

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

७ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका...

SF

नेकपाको राष्ट्रिय जागरण अभियान मंसिर २५ सम्म, जनताको गुनासो सुन्न गाउँ–टोल पुग्ने

स्थानीय र प्रदेशको चुनाव केन्द्रित अभियानमा नेकपा

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय चुनाव र प्रदेशको केन्द्रित अभियानमा लागेको छ । यो पार्टीले शनिबारबाट दुई महिने राष्ट्रिय जागरण...

देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ।देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु...

आनी छोइङमाथि वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप : जेलमा बस्नुपर्नेलाई पुरस्कृत गरियो

७ कात्तिक,बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन...

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

विगतका कमजोरीहरूप्रति आत्मआलोचित बन्दै र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय जागरण अभियानमा होमिएको छ।...

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

७ कात्तिक, काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ।...

छठको तयारी : सिरहाका बजारमा चहलपहल (तस्वीरहरू)

छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।

धानको बाला झुल्यो खेतैमा… (तस्वीरहरू)

किसानको मिहिनेत धानको बालामा लहलह देखिन्छ । तिहार अगाडि नै धान काट्ने काम धमाधम हुने देखिन्छ । मौसम खुलेको छ । आकाश निलो छ...

पोखराको सौन्दर्यलाई थप मनमोहक बनाउने हिमाल, स्तूप र ताल

यस स्तूपबाट फेवाताल, पोखरा उपत्यका र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । शान्त वातावरण, खुला आकाश र हिमालको पृष्ठभूमिले यस स्थानलाई स्वदेशी तथा...

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट...

अमेरिकी सरकार हुँदै सीआइएसम्मको सहकार्यले निर्माण गरेको विशाल निगरानीतन्त्रको दुष्चक्र

अमेरिकी रक्षा विभागको विशाल बजेट र अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को लगानीका माध्यमबाट अमेजन, एप्पल, फेसबुक, गुगल र पेपालजस्ता दिग्गज प्रविधि...

अझै इतिहासको ब्याज खोज्दै पुराना दलहरू 

लोकतन्त्रमा गठबन्धन र सहकार्य अस्वाभाविक होइन। यो चलिराख्ने र चलिरहने प्रक्रिया हो। यसमा कहिले नयाँ पुरानो हुन्छ त कहिले पुरानो पनि नयाँ बनेर आउँछ।...

कमजोरी स्वीकार्दै जागरण अभियानमा होमियो नेकपा

जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको नेकपाकाे अपिलमा उल्लेख छ...

विद्यालयमा अनुशासन : डर र करकापबाट होइन, चेतना र सहकार्यबाट खोजौँ  

विद्यालयमा अनुशासन आवश्यक छ तर त्यसको नाममा विद्यार्थीमाथि करकाप गर्नु, उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउनु र मनोबल कमजोर बनाउनु उचित हुँदैन। विद्यार्थीलाई डराउनुभन्दा जिम्मेवार र...

शनिबार एकैदिन ४ हजार ३ सय बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३ सयभन्दा बढी दर्शनार्थीले पूजाआराधना गरेका छन्।...

ब्राजिलका राष्ट्रपति ८१ वर्षीय लुलाले पहिलोपटक किने फोन, चुनावअघि सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिक्दै

७ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी...

SF

डा. वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन

‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।