एक वर्ष नबित्दै अर्को विपत्ति, रसुवा बाढीको क्षति बीमकको अनुमान बाहिर
जलविद्युत् आयोजना मात्रै होइन, भन्सार यार्डमा रहेका र यात्राका क्रममा रहेका सयौं सवारीसाधन, निजी घर होटेललगायतमा बाढीले क्षति पुर्याएको छ । यस आधारमा विगतका विपत्तिमा भन्दा रसुवा बाढीमा बीमा भएको धेरै सम्पत्ति क्षति भएको निर्जीवन बीमक संघका महासचिव सुनिलबल्लभ पन्तले बताए ।
सारांश लम्बाइ: ~42 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →