बाढीका कारण बाटो बन्द भएपछि उपत्यकामै थुप्रिए मालबाहक गाडी ( तस्वीरहरू)
१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीपछि काठमाडौं उपत्यकाबाहिर जाने मुख्य नाका नागढुंगा–मुग्लिन राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । रसुवा हुँदै चीनको नाका जाने पासाङ ल्हामु राजमार्ग पनि पूरै ध्वस्त भएका कारण बन्द छ । यी सडक हुँदै समान ढुवानी गर्ने मालवाहक ट्रकहरू अहिले राजधानीमै अड्किएका छन् । कलंकीदेखि बल्खुसम्मका सडक ठूला...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →