उपाधि जितेर फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा समर्थकको भव्य स्वागत (तस्बिरहरू)
काठमाडौँ । एसीसी प्रिमियर लिगको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ । उपाधिसहित स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विमानस्थलमा उपस्थित
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →