साउदी अरबमा ड्रोनको अवशेष लागेर नेपालीको मृ`त्यु, सरकारले के भन्यो?
साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। मृतकमध्ये एक नेपाली, एक भारतीय र एक फिलिपिन्सका नागरिक रहेका छन्।...
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →