THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

पूर्वगृहमन्त्री र गृहमन्त्रीबिच भेटवार्ता : के भयो छलफल ?

काठमाडौँ। पूर्वगृहमन्त्री जनार्दन शर्मासहितको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को एक टोलीले मङ्गलबार बाढी प्रभावित नुवाकोटको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेको छ। टोलीमा शर्मासँगै प्रलोपाका अध्यक्ष सन्तोष परियार, नेता ओम शर्मा, स्वयंसेवक र चिकित्सकहरूको टोली सहभागी थियो।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →