कानुनमा रहेका ‘मगज बिग्रिएको’ जस्ता विभेदकारी शब्द हटाउन माग
काठमाडौँ । कानुनमै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई अपमानित गर्ने शब्द प्रयोग गरिएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् । मनोचिकित्सक डा. वासुदेव कार्कीले कानुनमानै ‘मगज बिग्रिएको’ जस्ता शब्दावली प्रयोग हुनु विभेदको उदाहरण भएको बताए। यस्ता शब्दको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →