एक सय बीस डलर-एउटा उबर यात्रामा भेटिएको दुःखको साझा भाषा
सायद मेरो आवाजमा केही काँपेको थियो। ऊ केही बोल्न खोज्दै थियो। तर त्यसअघि नै उसले भन्यो, ‘मेरो कथा सुन्यौ भने तिमीलाई यो सबै सहने...
थुनुवा छुटाइदिने भन्दै १ लाख ठगी गरेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ, वडाध्यक्षविरुद्ध पनि जाहेरी
रौतहट । प्रहरीको नाम र पहुँचको दुरुपयोग गर्दै थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुली गरेको आरोपमा रौतहटबाट वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्।...
सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी
२७ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई उपाधि जिताउन...
लाल आयोगको प्रतिवेदन दबाएर मधेसी र थारुलाई थप पीडित बनाइयो : रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले जुन सरकार आए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर मधेसी र थारु समुदायलाई थप पीडित...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे...
बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ
रसुवाको भोटेकोशी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवस लुकाएर राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । करदातालाई बिल...
युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट
एसिसी प्रिमियर कपमा युएईलाई पराजित गर्दै उपाधि जितेपछि अर्को वर्ष हुने एसिया कपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको हो।
लागुऔषधसहित जिप चालक पक्राउ
२७ भदौ, डोल्पा । जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित छेडा बजारबाट लागुऔषधसहित जिप चालक पक्राउ परेका छन्। सुर्खेत–जाजरकोट सीमा क्षेत्रमा पर्ने छेडा बजारस्थित नवराज एण्ड...
बजेट निर्माण प्रक्रिया अगाडि बढाउने सुदूरपश्चिम सरकारको निर्णय
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
ब्रिक्स शिखर सम्मेलनमा विश्व नेताहरूको जमघट
भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ ।
ढुकुटीमै थुप्रियो झण्डै ८ अर्ब बजेट
विराटनगर । कोशी प्रदेश सरकारको ढुकुटीमा पर्याप्त बजेट हुँदा हुँदै पनि खर्च गर्न नसकेको देखिएको छ । कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा...
यूएईलाई ४४ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन
समाचारको सारांसंयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कप-२०२६ को च्याम्पियन बनेको छ।श...
साउदी पाइपलाइनमा भएको ड्रोन आक्रमणको मुस्लिम वर्ल्ड लिगद्वारा निन्दा
मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ।
वरिष्ठ पत्रकार गौतमको निधन
काठमाडौँ । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा पनि छनोट
काठमाडौँ । नेपालले तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको छ । शनिबार भएको फाइलनमा खेलमा यूएईलाई रनले हराएसँगै नेपाल उपाधि विजेता बनेको...
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य...
‘पेन्सन पट्टा’ ले प्रदर्शनको सुरुवातमा कस्तो पाउँदैछ दर्शक ?
काठमाडौँ । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । २ सय बढी शोसहित प्रदर्शनमा आएको फिल्मले प्रदर्शनको...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
२७ भदौ, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल...
ब्रिक्सका पाहुनाको दिल्लीमा जमघट
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा विभिन्न देशका नेताबिच द्विपक्षीय भेटवार्ता तीव्र भएको छ । यसैबिच, इरानका...
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।
सिक्टा सिँचाइमा २४ अर्ब खर्चिएर आधा काम
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।