पोर्चुगल पठाउने प्रलोभनमा ठगी र शोषण, नेपाली दूतावासको चेतावनी
लिस्बन । आकर्षक रोजगारी, उच्च तलब र आवासीय अनुमति (रेसिडेन्स कार्ड) दिलाउने प्रलोभन देखाएर नेपाली नागरिकलाई पोर्चुगल पठाउने क्रममा ठगी तथा शोषण भइरहेको भन्दै नेपाली राजदूतावास लिस्बनले ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले एक सार्वजनिक सूचना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →