धरौटीमा रिहा गर्न अदालतले आदेश दियाे, किस्पाङका अध्यक्ष फेरि पक्राउ परे
काठमाडौँ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई अदालतले बैंकिङ कसुरका एउटा मुद्दामा धरौटीमा रिहा गर्न आदेश गरेको छ। अरुण अर्याल जाहेरवाला रहेको ५ लाख २५ हजार बिगो भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →