THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026

मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा...

१९७४ एडीको अस्ट्रेलिया टुर घोषणा, सरकारको राहत कोषलाई एक लाख सहयोग

काठमाडौँ । नेपाली चर्चित ब्यान्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्यान्डले यस...

रसुवा बाढी : उद्धारको लागि थप १२ सय सैनिक परिचालन

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १ हजार २ सय सैनिक परिचालन...

नेटोमाथि आक्रमण नगर्न रुसलाई अमेरिकाको चेतावनी

मस्को । नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रुसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन र्‍याट्क्लिफले यसै साता...

कांग्रेस नेता आङ्देम्बेले भेटे गृहमन्त्री, उद्धार कार्य तीव्र पार्न सुझाव

१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरूङसँग भेट गरेका छन् । नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली...

SF

रूपन्देहीका तीन पालिकाबाट सवा करोडभन्दा बढी राहत सहयोग

रूपन्देहीको बुटवल उपमहानगरपालिकासहित तीनवटा स्थानीय तहले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा सवा करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्।

बाढीका कारण बाटो बन्द भएपछि उपत्यकामै थुप्रिए मालबाहक गाडी ( तस्वीरहरू)

१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीपछि काठमाडौं उपत्यकाबाहिर जाने मुख्य नाका नागढुंगा–मुग्लिन राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । रसुवा हुँदै...

रसुवा भन्सार कार्यालय निर्माणमा खटिएका ४७ बढी कामदार अझै सम्पर्कविहीन

१२ भदौ, काठमाडौं । रसुवा भन्सार कार्यालय निर्माणमा खटिएका ४७ भन्दा धेरै कामदार अझै सम्पर्कविहीन रहेको निर्माण कम्पनीले जनाएको छ । एकीकृत भन्सार कार्यालय...

SF

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने

शुक्रबारको मन्त्रिपरिषद बैठकले तीनवटा निर्णय गरेको छ, जुन यस प्रकार छन् —

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : ४८९ शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

बाढी प्रभावित क्षेत्रमा चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा एक हजार ४७३ जना घाइते...

रसुवा बाढी : मृत्यु हुनेको संख्या ४८९ पुग्यो

दिउँसो १२ बजेसम्म मृत्यु हुनेको संख्या ४८९ पुगेको पुष्टि भएको हो।

उद्धार कार्य तीव्र पार्न गृहमन्त्री गुरुङलाई आङ्देम्बेकाे सुझाव

नुवाकोट । प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरुङलाई बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिएका छन् । नुवाकोटको बट्टारस्थित नेपाली...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

१२ भदौ, काठमाडौं । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प सिचुआनको लोङचाङ सहरमा...

SF

भोटेकोशी बाढी राहत तथा पुनर्स्थापनाका लागि रेड बुलको २ करोड सहयोग

बाढी प्रभावित क्षेत्रका पशुचौपायामा रोग फैलिन नदिन स्वास्थ्य सामग्री र खोप हस्तान्तरण

प्राविधिक टोलीले नुवाकोटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकारीहरूसँग छलफल गर्दै पशुचौपायाका लागि आवश्यक पर्ने औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण...

एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग...

मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णयमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारतसँग जिटुजीमार्फत २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने निर्णय

काठमाडौँ । सरकारले भारतसँग जिटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त माध्यमबाट...

सरकारले भन्यो– तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

१२ भदौ, काठमाडौं । सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि...

मानसरोवर गएका ६४४ जना सम्पर्कविहीन, १२७ नेपालीको पनि खबर छैन

कैलाश–मानसरोवर यात्रामा गएका ६४४ जना यात्रुहरु सम्पर्कविहीन भएका छन्।

३ हजार २ सय जना बाढी प्रभावित व्यक्तिको उद्धार : सरकारका प्रवक्ता

काठमाडौँ । बुधबार आएको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित ३ हजार २ सय ५३ जना व्यक्तिको उद्धार गरिएको सरकारले जनाएको छ ।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।