THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
रातोपाटी

१० ओभरमा चितवनले बनायो ५९ रन, ४ विकेट गुमायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ । चितवनले सुरुवातमै...

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ, १७.२ महिनाको आयात धान्ने

काठमाडौँ । मुलुकको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ३...

चितवन राइनोजको ब्याटिङ धर्मरायो, ४ विकेट गुम्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रूपमा विवेक यादव आउट भएका हुन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कास्कीको माछापुच्छ्रेमा खुल्यो प्याराग्लाईडिङ स्कुल

पर्यटनको राजधानी पोखरा साहसिक गतिविधिका लागि प्रख्यात छ । यहाँको प्याराग्लाईडिङले पर्यटनमा महत्वपूर्ण टेवा दिइरहेको छ ।...

सुदूरपश्चिमविरुद्ध दबाबमा चितवन, इनिङ सम्हाल्दै मलान

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको चितवन राइनोजले ८.२ ओभरमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।...

असोजसम्म ६.३७ प्रतिशत उपभोक्ता मुद्रास्फीति, खाद्य समूहको मूल्यवृद्धि उच्च

काठमाडौँ । चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको...

ओलीको प्राथमिकतामा परेन नेकपासँगको सहकार्य र एकता

काठमाडौँ । नेकपा एमालेको मंसिर २–३ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा कम्युनिस्ट पार्टीहरूबिचको सहकार्य र एकता प्राथमिकतामा परेन । एमाले अध्यक्ष केपी शर्मा ओलीले...

एनपीएल दोस्रो क्वालिफायर : सुदूरपश्चिमविरुद्ध चितवन (LIVE UPDATES)

काठमाडौँ । एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा आजको विजेताले तेस्रो संस्करणको एनपीएल फाइनलमा लुम्बिनी...

बजार सुनिश्चित भएसँगै जुम्लाका किसान स्याउ खेतीतर्फ आकर्षित

माग बढेसँगै स्थानीय व्यापारी तथा सहकारी संस्थाहरूले स्थानीय बगैँचाबाटै स्याउ खरिद गर्न थालेपछि स्याउखेतीतर्फ जुम्ली जनाता आकर्षित भएका हुन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एकै महिना भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, आप्रवाह २७.२ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र...

SF

लेदो पन्छाएर घर फर्किसके बाढीपीडित, सरकारी राहत अझै बाटोमै

बाढी गएको तीन महिना पुग्न लाग्दा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोषको रकम कसरी परिचालन गर्ने भन्ने विषय टुंगिएको छैन। उता हिरामाया र सीमाजस्ता...

सलमानको फिल्म ‘मातृभूमि’ ले पायो यूए १६ प्लस सर्टिफिकेट

बलिउड अभिनेता सलमान खानको फिल्म ‘मातृभूमि’ ले केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) बाट प्रदर्शन अनुमति पाएको छ । सन् २०२० मा भारत र चीनका...

एमालेको राष्ट्रिय भेला : २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको छ।...

रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर स्थिति ३ खर्ब बचतमा

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा शोधनान्तर बचत ३ खर्ब पुगेको छ । रेमिट्यान्स र आयातमा आएको सुधारले शोधनान्तर बचत बढेको...

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

चीनको सेन्जेनमा एपेक सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका...

सैनिक प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ

काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सेनाले जनाएको छ । यसअघिका...

पावरप्लेमा चितवनको खराब सुरुवात, ३२ रन बनाउँदा ३ विकेट गुमायो

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ३० रन बनाएको छ । त्रिवि क्रिकेट मैदानमा...

जेनजी विद्रोहपछि कति बदलियो एमाले ? (भिडियो रिपोर्ट)

काठमाडौँ । नेकपा एमालेको दुई दिने बृहत् राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको भेला बिहीबार २१...

SF

एमाले नेता ऐन महरको आरोप - संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ

सोमपाल कामी कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कपमा सहभागी नहुने

काठमाडौँ । कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिताका लागि छनौट भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी सो प्रतियोगितामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मलेसिया श्रमिक ठगी प्रकरण : पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।