बिहान १० बजेसम्म १८ हजारले गरे पशुपति दर्शन
काठमाडौँ । हरितालिका तिजको अवसरमा सोमबार १८ हजारले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । बिहान १० बजेसम्ममा १८ हजारले दर्शन गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । उनले भने, ‘बिहान १०
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →